Information is intelligence
HomeSportsलियोनल मेस्सीले बनाए अर्को रेकर्ड

लियोनल मेस्सीले बनाए अर्को रेकर्ड

- Advertisement -spot_img

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्।

आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सी ला लिगामा ५ सय खेल पुरा गर्न सफल भएका हुन्।

स्पेन बाहिरका खेलाडीले ला लिगामा ५ सय खेल पुरा गरेको यो पहिलोपटक हो।

यससँगै बार्सिलोनाबाट मेस्सीले पुरै प्रतिस्पर्धामा ७५० खेल खेल्न सफल भएका छन्।

मेस्सीले केही समय अगाडि मात्र ब्राजिलिएन स्टार पेलेको कीर्तिमानी भंग गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु