Information is intelligence
HomeShare Bazarटिएमएसमा समस्या , काराेबार प्रभावित

टिएमएसमा समस्या , काराेबार प्रभावित

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ।

आज कारोबार सुरु भएदेखि  नै सुस्त रहेको टिएमएसमा लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन्।

टिएमएसमा समस्या देखिएपछि कारोबार बन्दै भएको भन्दै सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

अघिल्लो दिन ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा सोमबार टिएमएसमा आएको समस्याको कारण कारोबार रकम पनि घट्ने देखिएको छ।

केहि समय समस्या नदेखिएकाे टिएमएसमा फेरी समस्या देखिएकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु