Information is intelligence
HomeEntertainment & Artsपल र रेश्माको ‘क्या मज्जा आको’ गीत सार्वजनिक

पल र रेश्माको ‘क्या मज्जा आको’ गीत सार्वजनिक

- Advertisement -spot_img

काठमाण्डौ | पल शाह र रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ गीत रिलिज भएको छ ।

यो गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर रहेको छ भने संगीत र शब्द राजनराजकै रहेको छ । सो गीत एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको हो  ।

गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु