Information is intelligence
HomeEntertainment & Artsनिखिलले गरे राजेशलाइ फिल्मकाे प्रस्ताव

निखिलले गरे राजेशलाइ फिल्मकाे प्रस्ताव

- Advertisement -spot_img

निर्माण अगाडि नै ब्लकबस्टर सावित मानिएको भैरब काे दाेस्राे शृङ्खला ‘आयाे भैरबमा’ थप अर्को उपलब्धि भएको छ।

‘मेगास्टार’ निखिल उप्रेतीले आफ्नाे मेगा प्राेजेक्ट ‘आयाे भैरब’मा महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गरेको खबर बाहिरीएकाे छ।

‘महानायक’ सँग लामो कुराकानी भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो भने लागिसकेकाे छैन।

निखिलकाे कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा  मेगास्टार र महानायककाे जाेडी प्रस्तुत हुने हल्लाले यी दुइका फ्यानहरूमा बहार छाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु