Information is intelligence
HomeEconomyमंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति ?

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति ?

- Advertisement -spot_img

काठमाडौं,आज मंगलबार पनि सुनको मुल्य उकालो लागेको छ ।

हिजो नेपाली बजार ९५ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ११०० सय रुपैंयाले बढेर ९६ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि आज ९५ हजार ९०० रुपैया कायम भएको छ ।

यस्तै चाँदीको मुल्य भनि १० रुपैंयाले बढेर १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । सोमबार चाँदीको मुल्य १३ सय २५ रुपैंया रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु