Information is intelligence
HomeEconomyप्याज निर्यात खुकुलो गर्दै भारत

प्याज निर्यात खुकुलो गर्दै भारत

- Advertisement -spot_img

काठमाडौं । भारतले प्याजको निर्यात फुकुवा गरेको छ । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो ।

भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ । यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले मूल्य बढेको कारण देखाउँदै प्याज निर्यात रोकेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु