Information is intelligence
HomePoliticsपरराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै

- Advertisement -spot_img

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । पराराष्ट्रमन्त्री स्तरिय सयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

नेपालमा पछिल्लो राजनीतिक घटनाको बिकासक्रम  संगै सत्तारुढ पार्टी नेकपाको अनौपचारिक बिभाजन भएको समयमा प्रधानमन्त्री केपी ओलीको  बिश्वासपात्र समेत रहेका परराष्ट्रमन्त्री ज्ञावलीको भारत भ्रमण हुन लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु