Information is intelligence
HomeSports२ पटक विश्वकप जितेकी मोर्गनलाई कोरोना संक्रमण

२ पटक विश्वकप जितेकी मोर्गनलाई कोरोना संक्रमण

- Advertisement -spot_img

एजेन्सी | अमेरिकाकी फरवार्ड एलेक्स मोर्गनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

मोर्गनले सामाजिक संजालबाट आफु र आफ्नो परिवारलाई कोरोना भाईरसको संक्रमण देखिएको बताएकी छिन् । क्यालीफोर्नियामा विदा मनाउन जादा मोर्गनसहित परिवारलाई कोरोना देखिएको हो ।

विश्वकप विजेता मोर्गनले कोरोना संक्रमणपछि आफुहरु ठिक हुने क्रममा रहेकी समेत बताएकी छिन् । उनले आफु चाडै टिमको प्रशिक्षणमा फर्कने विश्वास समेत व्यक्त गरेकी छिन् ।

३१ वर्षीय फरवार्डले अमेरिकाको लागि २ महिला विश्वकप जितेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु