Information is intelligence
HomeEconomyबुधबार पनि उकालो लाग्यो सुनको मूल्य

बुधबार पनि उकालो लाग्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौँ | बुधबार पनि सुनचाँदीको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३०० रुपैयाँले बृद्धि भएको हो ।

यसअघि प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ९७ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, सोही परिमाणको तेजावी सुनको ९६ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसअघि एक हजार २३५ रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २४० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु