Information is intelligence
HomeEconomyसिगंटी हाइड्रोले पायाे आईपीओ निष्कासनकाे अनुमति,कहिले हुन्छ निष्कासन ?

सिगंटी हाइड्रोले पायाे आईपीओ निष्कासनकाे अनुमति,कहिले हुन्छ निष्कासन ?

- Advertisement -spot_img

सिगंटी हाइड्रो इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि पुस २१ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ४३ लाख ५०हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री मेगा क्यापिटल मार्केट रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ । कम्पनीले स्थायिन बासिन्दका लागि शेयर निष्कासन गरेर बाँडफाँट भएपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु