Information is intelligence
HomeEconomyबढ्याे नेप्से , बीमा कम्पनीहरूकाे वर्चस्व

बढ्याे नेप्से , बीमा कम्पनीहरूकाे वर्चस्व

- Advertisement -spot_img

नेप्से सूचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा आइपुगेको छ । ४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । १२ मध्ये २ बाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा बढी वृद्धि भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि माथितिरै लागेको छ । ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स सबैभन्दा अघि छ । यसको २१ करोडभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा शिखर इन्सुरेन्स र तेस्रोमा पुनर्बिमा कम्पनी परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु