Information is intelligence
HomeEntertainment & Artsव्रह्मानन्दमले ४५ दिन लगाएर बनाएका स्केच दिए उपहार

व्रह्मानन्दमले ४५ दिन लगाएर बनाएका स्केच दिए उपहार

- Advertisement -spot_img

काठमाडौं । ४ दिन पहिला साउथका चर्चित कमेडियन व्रह्मानन्दमले आफ्नो हातले बनाएको एक स्केच अभिनेता अल्लु अर्जुनलाई गिफ्ट गरे ।

अल्लुले सोसल मिडियामा यसलाई शेयर गरे ।

यो स्केच व्रह्मानन्दमले ४५ दिन लगाएर बनाएका थिए ।

व्रह्मानन्दम र अल्लु अर्जुन क्लोज फ्रेण्ड हुन् । त्यसैले नयाँ वर्षको उपहारस्वरुप उनले यो गिफ्ट दिएका हुन् ।

उनी साउथ इण्डस्ट्रीमा ४० वर्ष काम गरिसकेका व्यक्ति हुन् । उनको नाममा १ हजार भन्दा धेरै फिल्ममा काम गरेको रेकर्ड छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु