Information is intelligence
HomeSportsबार्सिलोनाको पुनरागमन जित

बार्सिलोनाको पुनरागमन जित

- Advertisement -spot_img

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिको बिल्बाओमाथि ३-२ गाेल अन्तरकाे  पुनरागमन जित हात पारेको छ ।

एथलेटिको बिल्बाओको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  एथलेटिको क्लबका लागि खेलको ३ मिनेटमा विलियम्सले पहिलो गोल गरेका थिए भने खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ३८ औं मिनेटमा र ६२ औं मिनेटमा लियोनल मेसीले व्यक्तिगत दुइ गोल गरे भने खेलको ९० औं मिनेटमा एथलेटिकोका मियुनियेले गोल गर्दै खेल ३-२ काे स्थितिमा ल्याएका थिए  ।

जितसँगै बार्सिलोना १७ खेलमा ३१ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएकाे छभने एथलेटिको बिल्बाओ १८ खेल खेल्दै २१ अंक सहित तालिकाको ९ औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु