Information is intelligence
HomeSportsअष्ट्रेलिया र भारतको बीचमा ४ टेस्ट, राष्ट्रियगानमा रोए मोहम्मद सिराज(भिडियोसहित)

अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्ट, राष्ट्रियगानमा रोए मोहम्मद सिराज(भिडियोसहित)

- Advertisement -spot_img

एजेन्सी | अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्टको सीरीजको तेश्रो म्याच आज सिड्नीमा भइरहेको छ ।

सोसल मिडियामा म्याचमा राष्ट्रिय गानको बेला भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज इमोशनल भएर रोएको भिडियो अहिले भाइरल बनिरहेको छ ।

उनको यो भिडियो क्रिकेट अष्ट्रेलियाले शेयर पनि गरेको छ ।

भारतमा उनको बुवाको मृत्यु भएको छ र उनले नफर्कने निर्णय गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु