Information is intelligence
HomeUncategorizedटायर पड्किँदा हावामा उडे दुइ युवक (भिडियाेसहित)

टायर पड्किँदा हावामा उडे दुइ युवक (भिडियाेसहित)

- Advertisement -spot_img

सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।

यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा दुई युवक एक टायरमा हावा भरिरहेका हुन्छन् । तर हावा भर्दै गर्दा टायर पड्किन्छ र उनीहरु हावामा उड्छन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

हेर्नुहाेस भिडियाे

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु