Information is intelligence
HomePoliticsमन्त्री चौधरीलाई कालो झण्डा

मन्त्री चौधरीलाई कालो झण्डा

- Advertisement -spot_img

धनगढी ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको घोडाघोडी नगरपालिकाको १ सुखडमा कालो झण्डा देखाइएको छ ।

अनेरास्ववियू कैलालीले मन्त्री चौधरीलाई बिहीवार बिहान कालो झण्डा देखाएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववीयूका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु