Information is intelligence
HomeSportsसन्दीप लामिछाने सिड्नीविरुद्ध प्लेइङ–११ पर्न सफल

सन्दीप लामिछाने सिड्नीविरुद्ध प्लेइङ–११ पर्न सफल

- Advertisement -spot_img

काठमाडौं । बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डरबीच प्रतिस्पर्धा हुँदै छ । होबार्टले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सिड्नीविरुद्ध प्लेइङ–११ मा परेका छन् । सन्दीप लगातार तेस्रो खेलमा प्लेइङमा परेका हुन् । सन्दीपले अघिल्ला दुई खेलमा ३ विकेट लिएका छन् ।

लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु