Information is intelligence
HomeShare Bazarबिक्याे प्रभुकाे शेयर,बिस्तारै उकालाे लाग्दै मूल्य

बिक्याे प्रभुकाे शेयर,बिस्तारै उकालाे लाग्दै मूल्य

- Advertisement -spot_img

प्रभू लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

आइतबारबाट कारोबारमा आएको यस कम्पनीको शेयरको माग उच्च रहिरहँदा देनिक केहि कित्ता भने कारोबार भइरहेको छ ।

न्युन्तम रेन्चबाट कारोबार सुरु भएको कारण धेरै लगानीकर्ताहरुले उच्च नाफा बुक गर्न कम्पनकिो शेयर बेचेका छैनन् ।

आज ब्रोकर न ३२ ३५ ३३ ४१ र ४८ बाट १०/१० कित्ताका दरले ५० कित्ता शेयर कारोबार भएको देखिएको छ ।

हाल नेप्सेमा १५ हजार लगानकिर्ताहरुले यस कम्पनीको ३२ लाख कित्तको माग राखेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु