Information is intelligence
HomeNewsथप ४१२ जनामा कोरोना संक्रमण

थप ४१२ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

२४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ४ जनाको मृत्यु भएको छ भने ४८३ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा अहिलेसम्म संक्रमित भएकाहरुको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यसमध्ये २ लाख ५६ हजार ६ सय ४४ जनालाई कोभिड १९ निको भएको छ भने १ हजार ९ सय ६ जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु