Information is intelligence
HomeEconomyविहीवार ह्वात्तै घटेको सुनको मुल्यमा शुक्रबार पनि गिरावट

विहीवार ह्वात्तै घटेको सुनको मुल्यमा शुक्रबार पनि गिरावट

- Advertisement -spot_img

शुक्रबार नेपाली बजारमा सुनको मुल्य सामान्य गिरावट आएको छ  । आज सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।

बिहिबार ९५ हजार ४००  रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य भने यथावत रही १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु