Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा  ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार २२९ जना डिस्चार्ज भएका छन्।

यस्तै अहिलेसम्म कोरोनाबाट १९०९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको  छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु