Information is intelligence
HomePoliticsप्रचण्ड आज स्वदेश फर्कंदै

प्रचण्ड आज स्वदेश फर्कंदै

- Advertisement -spot_img

पत्नी सीता दाहालको उपचारका लागि भारत गएका नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्।

प्रचण्ड आज दिउँसो काठमाडौं फर्कने उनको सचिवालयले जनाएको हो।

सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु