Information is intelligence
HomePolitics'जनताको बीचमा जाने निर्णय कसरी लोकतन्त्र विरोधी ?': प्रधानमन्त्री ओली

‘जनताको बीचमा जाने निर्णय कसरी लोकतन्त्र विरोधी ?’: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाण्डौ | शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका बीचमा जाने निर्णय लोकतन्त्र विरोधी नभएको भन्दै आफ्नो संसद विघटनको निर्णयको बचाऊ गरेका छन्।

‘जनताका बीचमा जाने कुरो लोकतन्त्र विरोधी हुँदैन। हामीले ताजा जनादेशका लागि जाने कुरा गरेका छौँ’, ओलीले भने, ‘हन्डीडीबाट चलेका यी बिकाउ बोली हुन्। यी बिकाउ बोलीबाट न्याय प्रभावित हुन्छ भन्ने नठान्नुहोस्।’

ओलीले प्रचण्ड र नेपाललाई कुहिएको फलको संज्ञा दिएका ओलीले डालोमा टास्न खोजेर नुहेन बताए।

‘कुहिएको फललाई डालोमा टास्न खोजेर हुँदैन। त्यो झर्छ। चुनाव वैशाखमा हुन्छ। हुन्छ। यसमा भ्रम र अन्यौलमा पर्नु जरुरी छैन’, ओलीले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु