Information is intelligence
HomeSportsपोचेन्तिनोको प्रसिक्षणमा पीएसजीको पहिलो जित

पोचेन्तिनोको प्रसिक्षणमा पीएसजीको पहिलो जित

- Advertisement -spot_img

फ्रेन्च कप | लिग १ अन्तर्गत गएराती भएको खेलमा पीएसजीले ब्रेस्ट माथि ३-० को जित हात पारेको छ ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ब्रेस्ट माथि ३-० को जित हात पारेको हो । पीएसजीका लागि खेलको १६ औं मिनेटमा केनले पहिलो गोल गरेका थिए भने खेलको ८१ औं मिनेटमा इकार्डीले दोस्रो होल गर्दै अग्रता दोब्बर बनाएका थिए त्यस्तै खेलको ८३ औं मिनेटमा सराबी ले तेस्रो गोल गर्दै पीएसजीले जित आफ्नो हातमा पारेका हो ।

जित संगै १९ खेलमा ३९ अंक सहित पीएसजी तालिकाको दोस्रो स्थानमा छ भने १९ खेलमा २६ अंक सहित ब्रेस्ट तालिकाको ११ औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु