Information is intelligence
HomeEconomyनेरुडे लघुवित्तको बोनस सेयर घोषणा, यती % लाभांश वितरण गर्ने

नेरुडे लघुवित्तको बोनस सेयर घोषणा, यती % लाभांश वितरण गर्ने

- Advertisement -spot_img

काठमाडौं | नेरुडे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

नेरुडेले गत वर्ष १५% बोनस सेयर र ५.७९% नगद गरी कुल २०.७९% लाभांश दिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु