Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीविरुद्ध बयलगाडा प्रदर्शन

प्रधानमन्त्री ओलीविरुद्ध बयलगाडा प्रदर्शन

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानीक भएको भन्दै धनगढीमा बयलगाडा प्रदर्शन भएको छ । नेकपा प्रचण्ड–नेपाल समुह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा प्रदर्शन भएको हो  ।

दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अफ्ठ्यारो भयो भन्दै प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम उठाएको विरुद्ध बयलगाडा र्‍याली आयोजना गरिएको विधार्थी नेता डम्मर भट्टराईले जानकारी दिए ।

धनगढीको क्याम्पस चोकदेखि पार्कमोड सम्मको उक्त र्‍याली ३५ देखि ४० बयलगाडा प्रदर्शन भएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु