Information is intelligence
HomeShare Bazarसाताको पहिलो दिन नेप्से परिसुचक ३७.४८ अंकले वृद्धि

साताको पहिलो दिन नेप्से परिसुचक ३७.४८ अंकले वृद्धि

- Advertisement -spot_img

काठमाण्डौ | साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक ३७.४८ अंकले बढेको छ । कारोबारको तेस्रो घण्टासम्म आउँदा परिसुचक १.७१ प्रतिशतले बढेको हो । तीन घण्टामा नेप्से परिसुचक २२३१.९६ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमा तीन घण्टाको अवधिमा एक उपसमुह भने ओरालो लागेको छ । जीवन बीमा ९.३९ अंकले ओरालो लागेको हो ।

दुई बजेसम्म कारोबारमा आएका २०६ कम्पनिको १ करोड ४ लाख ७३ हजार ५४६ कित्ता शेयर ४० हजार ६२० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५० करोड ७ लाख बराबरको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु