Information is intelligence
HomeBusinessहिमालयन बैंकको नयाँ शाखा चरिकोटमा

हिमालयन बैंकको नयाँ शाखा चरिकोटमा

- Advertisement -spot_img

काठमाडौं | हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु