Information is intelligence
HomeEconomyहप्ताको दोस्रो दिन सोमबार पनि सुनको मूल्यमा गिरावट

हप्ताको दोस्रो दिन सोमबार पनि सुनको मूल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा गिरावट आएको छ ।

आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु