Information is intelligence
HomeShare Bazarप्रभु लाइफको शेयर साेमबार पनि काराेबार,

प्रभु लाइफको शेयर साेमबार पनि काराेबार,

- Advertisement -spot_img

गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आज ६३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज २१३ रुपैयाँदेखि २२० रुपैयाँसम्ममा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको हो ।

रकमका आधारमा उक्त कम्पनीको १३ हजार ५७० रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको मार्केट फ्लोर सिटले यस्तो देखाएको हो ।

न्युन्तम मूल्यबाट कारोबार सुरु भएकाले यस कम्पनीको मुल्य बढ्ने आशामा यसमा शेयर खरिदबिक्री हुने अपेक्षा अत्यन्त न्यून थियो । तर, कारोबार सुरु भएदेखि नै यस कम्पनीको केही कित्ता शेयर खरिदबिक्री हुदैं आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु