Information is intelligence
HomeNews२४ वर्ष पछि समातिए भैसी चोर

२४ वर्ष पछि समातिए भैसी चोर

- Advertisement -spot_img

२४ वर्ष आगाडी भैसी चोरेर भागेका सप्तरीक एक जनालाई प्रहरीले हिजो हिरासतमा लिएको छ । भैसी चोरेको आरोपमा समातिएका ५० वर्षका लक्षण सरदार बाँतरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

भैसी चोरेर भागेको आरोपमा समातिएका लक्षणलाई १ महिना जेल सहित ३७ हजार जरिबाना तिर्नु पर्ने अदालतले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु