Information is intelligence
HomeEducationकक्षा १२ काे परीक्षाफल माघ पहिलाे साता आउने

कक्षा १२ काे परीक्षाफल माघ पहिलाे साता आउने

- Advertisement -spot_img

कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु