Information is intelligence
HomeNewsभायनेटकाे वेवसाइट ह्याक गर्ने नरपिचास पक्राउ

भायनेटकाे वेवसाइट ह्याक गर्ने नरपिचास पक्राउ

- Advertisement -spot_img

भायनेटको वेबसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने  नरपिचास नामका एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो ।

रुपन्देहीको तिलोत्तम नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अपरान्ह ४ बजे उनकै घरबाट पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताएका छन् । उनलाई आजै काठमाडौं ल्याइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु