Information is intelligence
HomeEducationकक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम नै पढाइ हुने

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम नै पढाइ हुने

- Advertisement -spot_img

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ। न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।

अब कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्। हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएको थियो।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायत सातजनाले पाठ्यक्रम विकास केन्द्र भक्तपुरलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु