Information is intelligence
HomeEntertainment & Artsविवाहको बारेमा सलमानले खोले मुख, यस्ती युवतीसँग विवाह गर्न चाहन्छन्

विवाहको बारेमा सलमानले खोले मुख, यस्ती युवतीसँग विवाह गर्न चाहन्छन्

- Advertisement -spot_img

एजेन्सी | बलिउड अभिनेता सलमान खानको नाम लिने हो भने जसलाई पनि लाग्न सक्छ, उनको विवाह किन नभएको होला । त्यसैले हुनुपर्छ, उनीसँगका अन्तर्वार्तामा जसले पनि सलमानको विवाहको विषयमा सोेधिहाल्छन् ।

‘मेने प्यार किया’ नामको फिल्मबाट बलिउडमा पाइला राखेका सलमानको लभ लाइफ र सम्बन्धबारे पनि बारम्बार खुलेर कुराकानी भइरहेका हुन्छन् ।

अब उनले फिल्मफेयर म्यागजिनका लागि दिएको अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरेका छन् । फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा सलमानले भनेका छन् कि म यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जसलाई म त्यो दिन सकूँ जुन उससँग उसको घरमा अथवा उसका बाबुआमासँग नभएको होस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु