Information is intelligence
HomeEconomyपहिलाे घण्टामै दाेहाेराे अंकले बढ्याे नेप्से , १ अर्ब भन्दा बढीकाे काराेबार

पहिलाे घण्टामै दाेहाेराे अंकले बढ्याे नेप्से , १ अर्ब भन्दा बढीकाे काराेबार

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको पहिलो घण्टा नै दोहोरो अंकले बढेको छ ।

१२ बजे सम्म आइपुग्दा नेप्से २३.४० अंकले उकालो लागेर २२९१.१३ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आए कम्पनहिर मध्य १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

कारोबारको १ घण्टा सम्म आइपुग्दा नेप्सेमा २४ लाख ८४ हजार कित्ता शेयर किन बेच भएर १ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु