Information is intelligence
HomeNewsकेपी ओली नांगै थिए नांगै रहे : रबि लामिछाने

केपी ओली नांगै थिए नांगै रहे : रबि लामिछाने

- Advertisement -spot_img

रबि लामिछानेले हालै जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओलीसंग लिएको अन्तरबार्ता र सगरमाथामा गएर गरेको कार्यक्रम बारे सामाजिक संजालमा ‘बा ‘ नांगै थिए नांगै रहे भनेका छन् ।

उनले आफ्नो सामाजिक संजालमा एक स्ट्याटस लेख्दै यसो भनेका छन् ।

यस्तो छ उनको स्ट्याटस:

“बा”नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।”बा”ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:”यी टालो यहाँ छ”। “बा” फेरि नाङै।

न्युजको कर्तुत अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यो पनि : जी न्यूजले भन्याे– माउन्ट एभरेष्टको नाम फेरिनुपर्छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु