Information is intelligence
HomeNewsकाठमाडौंको भद्रकालीमा बस पल्टियो

काठमाडौंको भद्रकालीमा बस पल्टियो

- Advertisement -spot_img

काठमाडौं | बिहिबार बिहान काठमाडौंको भद्रकालीमा एउटा यात्रुबहाक बस दुर्घटना भएको छ ।

बिहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।

बसमा ५ जना सवार भएकोमा उक्त दुर्घटनामा १ जना घाइते भएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु