Information is intelligence
HomeEconomyविहिवार ह्वात्तै घट्यो सुनको मुल्य

विहिवार ह्वात्तै घट्यो सुनको मुल्य

- Advertisement -spot_img

काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खदिर बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु