Information is intelligence
HomeSportsभारतीय क्लब पन्जाबको कप्तानी गर्दै किरण चेम्जोङ

भारतीय क्लब पन्जाबको कप्तानी गर्दै किरण चेम्जोङ

- Advertisement -spot_img

काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्दै छन् ।

बिहीबार पन्जाबले गोकुलम केराला फुटबल क्लबको सामना गर्दा टोलीको कप्तानी किरणले गरेका हुन् ।

नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित रहँदा किरणले टोलीको कप्तानी सम्हाल्ने भएका हुन् ।

पन्जाबले लिगमा दोस्रो खेल खेल्दैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु