Information is intelligence
HomeEntertainment & Artsबिमल सुनारकाे 'माया बोलेको' बोलको गीत सार्वजनिक (भिडियाे सहित)

बिमल सुनारकाे ‘माया बोलेको’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

- Advertisement -spot_img

वसन्त पाेख्रेलकाे नयाँ गीत ‘माया बोलेको’ युट्युबमा सार्वजनिक भएकाे छ ।

आज बिहिबार सार्वजनिक भएकाे भिडियाेमा प्रकाश सपुत  र केकी अधिकारीले अभिनय गरेका छन् भने गीतमा बिमल सुनार र जुना श्री मगरकाे स्वर रहेकाे छ ।

ईश्वर  सिंहकाे संगीत रहेकाे गीतमा शब्द रचना भने रमेश परियारले गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएकाे गीत युट्युबमा ट्युन अन पिक्चर्स च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन भने मौसम हिमालीले गरेका छन् । त्यस्तै भिडियाेमा लगानी वसन्त पाेख्रेलले गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु