Information is intelligence
HomeInternationalफाइजर भ्याक्सिन लगाएका १३ जनाको निधन

फाइजर भ्याक्सिन लगाएका १३ जनाको निधन

- Advertisement -spot_img

काठमाडौं । कोरोना महामारीबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको निधन भएको छ ।फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको निधन भएको हो ।

अहिलेसम्म देशमा ३३ हजार मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यस्तै अ‍ेहिलेसम्म २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु