Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज ३९० जना कोरोना मक्त भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ ।  त्यस्तै, आज थपिएका संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु