Information is intelligence
HomeRochak Duniyaशव राख्ने बाकसमा विवाह: यस्तो छ कारण

शव राख्ने बाकसमा विवाह: यस्तो छ कारण

- Advertisement -spot_img

एजेन्सी । ६ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डे का अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु