Information is intelligence
HomeNewsप्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

- Advertisement -spot_img

काठमाडौं । प्रदेश –२ सरकारले  सोमबार(भोलि) सार्वजनिक बिदा दिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२मा सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु