Information is intelligence
HomeEntertainment & Artsसाहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय

साहिद कपुरको फिल्म ‘जर्सी’को प्रदर्शन मिति तय

- Advertisement -spot_img

तेलेगु ब्लकबस्टर फिल्म ‘जर्सी’को बलिउड रिमेकको प्रदर्शन मिति तय भएको छ। यो वर्षको नोभेम्बर ५ मा फिल्म रिलिज हुने भएको हो।

यस फिल्ममा साहिद कपुरको र म्रुनाल ठाकुर मुख्य भूमिका रहेको छ। उनले सामाजिक संजालबाट चलचित्र तिहारमा रिलिज हुन लागेको बताएका छन्।

उक्त फिल्म एक क्रिकेटरको असफल कथा हो जो आफ्नो छोराको जर्सी मोहका लागि ३० बर्षपछि मैदानमा फर्किएको एक क्रिकेटरको रोचक कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु