Information is intelligence
HomeNewsमैले हटाको लोडसेडिङको जस अर्कैले लियो भन्ने टोपबहादुरकै पालामा लोडशेडिङको तालिका सार्वजनिक(तालिकासहित)

मैले हटाको लोडसेडिङको जस अर्कैले लियो भन्ने टोपबहादुरकै पालामा लोडशेडिङको तालिका सार्वजनिक(तालिकासहित)

- Advertisement -spot_img

काठमाण्डाै | नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

शुक्रबारबुटवलमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी पनि गरेका थिए।

‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ’, उनले भनेक थिए, ‘त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’

यस्तो छ तालिका:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु