Information is intelligence
HomeScience & Technologyतपाईंलाई थाह छ! नेपाल टेलिकमको सिम प्रयोगकर्ताले यी वेबसाइटहरु निःशुल्क हेर्नमिल्छ

तपाईंलाई थाह छ! नेपाल टेलिकमको सिम प्रयोगकर्ताले यी वेबसाइटहरु निःशुल्क हेर्नमिल्छ

- Advertisement -spot_img

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशुल्क रुपमा हेर्न सकिन्छ। नेपाल टेलिकमले आफुलाई अझ बढी प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको हो ।

यो सुविधा धेरै अघिबाटै प्रयोगमा आएको भएता पनि धेरैलाई यो विषयमा जनाकारी नहुन सक्छ ।

टेलिकमले २०७४ साल वैशाख १ गतेदेखि नेपाल सरकारका वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । हालसम्म ६ सयभन्दा बढी वेबसाइट यसमा जोडिएका छन् ।

निःशुल्क हेर्न सकिने सरकारी वेबसाइटहरु :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु