Information is intelligence
HomePoliticsसंविधानकाे रक्षार्थ कांग्रेसले नेतृत्व लिनुपर्छः भट्टराइ

संविधानकाे रक्षार्थ कांग्रेसले नेतृत्व लिनुपर्छः भट्टराइ

- Advertisement -spot_img

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले अबकाे आन्दाेलनकाे नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन् ।

साेमबार राजधानीमा आयाेजित गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानकाे अन्तक्रियामा डा. भट्टराईले भने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’

उनले संसद विघटन असंवैधानिक रहेकाे र अदालतबाट पुनःस्थापना हुनुपर्ने समेत बताए । अन्यथा चुप लागेर नबस्ने भन्दै कांग्रेसलाइ आन्दाेलनकाे नेतृत्व गर्नसमेत भट्टराइले आग्रह गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु