Information is intelligence
HomeNewsरविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

- Advertisement -spot_img

काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो ।

अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटिरहेका छन् ।

हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले  बताए । उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगलागीको कारणबारे खुल्न नसकेको बताए । घटनाबारे थप विवरण आउन बाँकी छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु